नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत तथा सिंचाइ विभाग

एकीकृत नदी वेसीन सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यक्रम

पुल्चोक,ललितपुर

उद्देश्य

उद्देश्य
 
योजनावद्ध रुपले छनौट, पहिचान र कार्यान्वयन गरी योजनालाई दिगो एवं प्रभावकारी बनाई  भित्री मधेश चुरे, पहाड तथा हिमाली क्षेत्रहरुमा सहज र सरल रुपमा सम्भाव्य सिंचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन तथा उत्पादकत्वमा टेवा पुर्याउने ।